Hot Scripts
कोभिड महामारी सुरु हुने बेलाको भन्दा पनि अहिले सस्तो भयो सेयर कर्जाको ब्याजदर तर नेप्से किन रुमलिंदैछ ?
वि.स् २०७७ असारमा सेयर धितो कर्जाको ब्याजदर औसत १०.८५ प्रतिशत थियो । अहिले २०८१ मंसिरसम्म आइपुग्दा ९.१२ प्रतिशतमा झरेको छ ।
डेढ महिनामा सबैभन्दा धेरै घटेको फाइनान्स र बैंकिङ समूहका केही स्टकमा अहिले पनि बुलिस साइन, कुन–कुन कम्पनीले कस्तो–कस्तो सिग्नल दिंदैछन् ?
पछिल्लो डेढ महिनाको समय अवधिमा फाइनान्स र बैंकिङ समूह सबैभन्दा धेरै अंकले घटेका छन् ।
बैंकहरुले वर्ष दिनमै झन्डै २७ अर्ब रुपैयाँ सेयर कर्जा दिए, कुन–कुन बैंक–वित्तीय संस्थाले कति–कति दिए ?
१ वर्षमा सेयर धितो कर्जा करिब २७ अर्ब रुपैयाँले बढेको छ ।
२१ महिनादेखि लगातार घट्दै कर्जाको ब्याजदर, औसतमा ९ प्रतिशत मुनि झर्यो, ऋणी नपाउँदा प्रणालीमा थुप्रियो साढे ६ खर्ब
वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रममा मंसिरसम्म आइपुग्दा कर्जाको भारित औसत ब्याजदर ९ प्रतिशत तल झरेको छ ।
वाणिज्य बैंकहरुले ५ महिनामा कमाए साढे ३० अर्ब नाफा, कसको कति ?
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा ७.८४ प्रतिशतले बढेको हो ।
एनएमबि बैंकको २९औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ । एनएमबि बैंक लिमिटेडको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरुको उपस्थितिमा[...]
एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न
एनएमबि बैंक(@NMB@)का संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यहीँ २०८१ पुस २५ गते, बिहिबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीले के भने ?
काठमाडौं। एनएमबि बैंकले बिहिबार आफ्नो २९औं वार्षिक साधारण सभा गरेको छ। बैंकले
एनएमबि बैंकको २९औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । एनएमबि बैंकको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब टुँडिखेल काठमाडौँमा
आज यी ४ कम्पनीको साधारण सभा बस्दै
यस दिन एनएमबि बैंक, नेपाल हाइड्रो डेभलपर्स, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड र लिवर्टी इनर्जीले साधारण सभा बोलाएका हुन् ।
बैंकहरुमा अग्राधिकार सेयर जारी गर्ने लहर : कुन–कुनले गर्दैछन् तयारी, के–के छन् शर्तहरु
अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बैंकहरुबीच होडबाजी नै चलेको छ ।
निर्माण व्यवसायीले बैंकलाई बुझाउन सकेनन् साँवा ब्याज, एनपीए १.५०% थपिने, राष्ट्र बैंकले म्याद नथप्ने
काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निर्माण व्यवसायीलाई ऋणको