Menu
Logo-Himalayan Life Insurance Limited

Himalayan Life Insurance Limited (HLI)

Listed Shares: 80203836 Paidup Capital: NRs. 8020383600 Face Value: NRs. 100

५ महिनामा झन्डै ४५ हजार बीमा पोलिसी सरेन्डर, ६ अर्ब १० करोड बाहिरियो

अर्थतन्त्र चलायमान नभएर व्यक्तिको आम्दानीमा विस्तारै गिरावट आउन थालेपछि त्यसको असर जीवन बीमा पोलिसीमा परेको छ । आम्दानी गिरावटसँगै जीवन बीमा पोलिसी सरेन्डर गर्नेको संख्या हरेक महिना बढ्दै गएको छ ।

बिमा दाबी तथा भुक्तानीको जानकारी एसएमएस मार्फत गराउन प्राधिकरणको निर्देशन

लाइफ इन्सुरेन्स कम्पनीले दाबी भुक्तानी बापत् बीमितलाई भुक्तानी गर्नुपर्ने रकम दाखिला नगरेसम्म अन्य बिमालेखको रकम समायोजन गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

६७ अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो हिमालयन लाइफ, व्यवसायमा पनि वृद्धि

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण सावजनिक गरेको

हिमालयन लाइफ इन्स्योरेन्सले अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले अधिकतम ८६ रुपैयाँसम्म बोनस दर दिने भएको छ । शुक्रबार कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । दुई दर्जन विभिन्न प्रकारका

हिमालयन लाइफमा रहेको ७९ हजार कित्ता बिक्री शेयर गर्दै हिम लाल काप्री

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी हिम लाल काप्रीले

हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्व शुल्कमा शतप्रतिशतसम्म छुट दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ । साविक प्राइम प्राइम लाइफ इन्स्योरेन्स , युनियन लाइफ

महिना दिनमै १४ जीवन बिमा कम्पनीको कुल व्यवसाय साढे १८ अर्ब, नेपाल लाइफ अग्रस्थानमा, अरु कुनको अवस्था कस्तो ?

नेपाल लाइफले साउनमा सबैभन्दा धेरै ५ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।

हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसले पाउँछ किन्न ?

हिमालयन लाइफ इन्सुरेन्सले १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

६४ अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो हिमालयन लाइफ, व्यवसायमा उल्लेख्य बृद्धि

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय

एक महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन २८ प्रतिशतले बढ्यो, कुनको कति ?

काठमाडौँ । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ को असार महिनामा मात्र ६ अर्ब ७८ करोड

जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब ३४ करोड प्रथम बीमा शुल्क, कुनको कति ? (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्ष २०८०।०८१ मा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क बृद्धि भएको छ । हाल सञ्चालित कूल १४ जीवन

हिमालयन लाइफ इन्स्योरेन्सको ४ लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर