Menu
Logo-IME Life Insurance Company Limited

IME Life Insurance Company Limited (ILI)

Listed Shares: 50000000 Paidup Capital: NRs. 5000000000 Face Value: NRs. 100

प्रिमियममा आइपीओ जारी गरेका जीवन बिमा कम्पनीहरुको पुँजी साढे ३ गुणाले वृद्धि हुँदा नाफा कति बढ्यो ? अझै पनि प्रिमियम रकमबाटै ४० प्रतिशतसम्म लाभांश दिन सक्ने

सेयर प्रिमियम थप गरेर आइपीओ जारी गरेका कम्पनीहरुको पुँजी त बढ्यो तर नाफा भने सोही अनुसार बढ्न सकेन ।

५ महिनामा झन्डै ४५ हजार बीमा पोलिसी सरेन्डर, ६ अर्ब १० करोड बाहिरियो

अर्थतन्त्र चलायमान नभएर व्यक्तिको आम्दानीमा विस्तारै गिरावट आउन थालेपछि त्यसको असर जीवन बीमा पोलिसीमा परेको छ । आम्दानी गिरावटसँगै जीवन बीमा पोलिसी सरेन्डर गर्नेको संख्या हरेक महिना बढ्दै गएको छ ।

बिमा दाबी तथा भुक्तानीको जानकारी एसएमएस मार्फत गराउन प्राधिकरणको निर्देशन

लाइफ इन्सुरेन्स कम्पनीले दाबी भुक्तानी बापत् बीमितलाई भुक्तानी गर्नुपर्ने रकम दाखिला नगरेसम्म अन्य बिमालेखको रकम समायोजन गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

आइएमई लाइफको सीइओमा पवन कुमार खड्का नियुक्त, ४ वर्षे कार्यकाल

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पवन कुमार

आइएमई लाइफ इन्सुरेन्सले ११.२२ प्रतिशतले बढायो नाफा, जीवन बिमा कोषमा कति छ रकम ?

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइएमई लाइफ इन्सुरेन्सले १४ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

अभिकर्ताका लागि आइएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना, १८ जनाले जिते पुरस्कार

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि भाग्यशाली उपहार

महिना दिनमै १४ जीवन बिमा कम्पनीको कुल व्यवसाय साढे १८ अर्ब, नेपाल लाइफ अग्रस्थानमा, अरु कुनको अवस्था कस्तो ?

नेपाल लाइफले साउनमा सबैभन्दा धेरै ५ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सबाट बाहिरिए फुँयाल, कामु सीइओको जिम्मेवारी अमात्यलाई

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)बाट कवि फुँयाल

आइएमई लाइफको लेखापरीक्षण समिति पुनर्गठन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लेखापरीक्षण समितिको पुर्नगठन गरेको छ । कम्पनीको भदौ ७ गते बसेको

आइएमई लाइफमाथि अनाधिकृत हस्तक्षेप, बीमा क्षेत्रमा कामै नगरेकालाई डेपुटी सिईओ बनाएर सार्वजनिक कम्पनी दोहन

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा सेवाको लाइसेन्स लिई पब्लिक कम्पनीको रुपमा जीवन बीमा सेवा दिँदै आएको

आईएमई लाइफ इन्स्योरेन्सको उप प्रमुख कार्यकारी अधिकृतमा अमात्य र पौडेल

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी(@ILI@)ले उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । दिनेश अमात्यले साउन १ गते देखि र खिलेन्द्र पौडेलेले भदाै ५ गते देखि उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।

साउन महिनामा तीन बीमा कम्पनीको बोनस शेयर मात्रै सूचीकृत, कुनको कति ?

काठमाडौं । दोस्रो बजारमा गत साउन महिनामा तीन बीमा कम्पनीको बोनस शेयर मात्रै सूचीकृत भएको छ । उक्त महिनामा आइएमई लाइफ