Hot Scripts
बिमा के हो ? जीवन र निर्जीवन बिमाबीचको भिन्नता र महत्व बुझौँ
बिमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
प्रिमियममा आइपीओ जारी गरेका जीवन बिमा कम्पनीहरुको पुँजी साढे ३ गुणाले वृद्धि हुँदा नाफा कति बढ्यो ? अझै पनि प्रिमियम रकमबाटै ४० प्रतिशतसम्म लाभांश दिन सक्ने
सेयर प्रिमियम थप गरेर आइपीओ जारी गरेका कम्पनीहरुको पुँजी त बढ्यो तर नाफा भने सोही अनुसार बढ्न सकेन ।
५ महिनामा झन्डै ४५ हजार बीमा पोलिसी सरेन्डर, ६ अर्ब १० करोड बाहिरियो
अर्थतन्त्र चलायमान नभएर व्यक्तिको आम्दानीमा विस्तारै गिरावट आउन थालेपछि त्यसको असर जीवन बीमा पोलिसीमा परेको छ । आम्दानी गिरावटसँगै जीवन बीमा पोलिसी सरेन्डर गर्नेको संख्या हरेक महिना बढ्दै गएको छ ।
बिमा दाबी तथा भुक्तानीको जानकारी एसएमएस मार्फत गराउन प्राधिकरणको निर्देशन
लाइफ इन्सुरेन्स कम्पनीले दाबी भुक्तानी बापत् बीमितलाई भुक्तानी गर्नुपर्ने रकम दाखिला नगरेसम्म अन्य बिमालेखको रकम समायोजन गर्न नपाइने निर्देशनमा उल्लेख छ ।
सन नेपाल लाइफद्वारा ७५% ब्याज छुट योजना सार्वजनिक
सन नेपाल लाइफ इन्स्योरेन्स(@SNLI@)ले यहिँ पुष १ देखि पुस २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ।
सन नेपाल लाइफद्वारा बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले ब्याज छुट योजना सार्वजनिक गरेको छ । इन्स्योरेन्सले पौष १ गतेदेखि पौष २६ सम्ममा[...]
बिमा कम्पनीका सेयरधनीले झन्डै १० अर्ब रुपैयाँ थप लगानी गर्नुपर्ने, कुनको कति आउँदैछ हकप्रद ?
नेपाल बिमा प्राधिकरणले तोके बमोजिमको चुक्ता पुँजी कायम गर्नका लागि आधा दर्जनबढी बिमा कम्पनीहरु हकप्रद निष्कासनको अन्तिम चरणमा रहेका छन् ।
सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा प्रदेश स्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम सम्पन्न
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रदेश स्तरीय मार्केटिङ म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्विनी प्रदेशका करिव दुई[...]
सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम सम्पन्न
सन नेपाल लाइफ इन्स्योेरेन्स क.लि(@SNLI@)ले प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्विनी प्रदेशका करिव २०० जना मार्केटिङ्ग म्यानेजरहरु सहित शुक्र र चन्द्र क्लवमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान गरेको हो ।
५० प्रतिशतले बढ्यो वैदेशिक रोजगार जीवन बिमा
काठमाडौं : वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै बिमालेख संख्या पनि
सन लाइफ क्यापिटलले वर्ल्ड इन्भेष्टर विकको अवसरमा लगानिकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम आयोजना
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.(@SNLI@)को सहायक कम्पनी सनलाइफ क्यापिटल लि.ले वर्ल्ड इन्भेष्टर विक २०२४को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु,युवा विद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरु लक्षित गरेर लगानिकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम आयोजना गरेको छ ।
सनलाइफ क्यापिटलद्वारा लगानिकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडले वर्ल्ड इन्भेस्टर विक-२०२४ को अवसरमा धितोपत्र बजारमा[...]