Menu

SHIVAM CEMENTS Limited (SHIVM)

Manufacturing and Processing Listed
Listed Shares: 50270000 Face Value: NRs. 100

सिमेन्ट कम्पनीहरु किन जाँदैछन् धमाधम आइपीओमा ? व्यापारमा कुनको अवस्था कस्तो छ ?

केही कम्पनीहरुले अंकित मूल्यमा प्रिमियम थपेर सेयर जारी गर्ने तयारी गरेका छन् । 

शिवम् सिमेन्टलाई १७ औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५

शिवम् सिमेन्ट्स लिमिटेड (@SHIVM@) १७ औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित भएको छ। गत चैत्र २१ गते काठमाडौँमा कर्पोरेट खबरद्वारा आयोजित इश्वरियल १७ औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ कार्यक्रम मार्फत शिवम् सिमेन्ट्स लिमिटेडका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्डबाट सम्मानित गरिएको थियो।

शिवम् सिमेन्ट उत्पादन श्रेणीमा ‘कर्पोरेट उत्कृष्टता पुरस्कार २०२४’ बाट सम्मानित

काठमाडौँ । शिवम् सिमेन्ट उत्पादन श्रेणीमा ‘कर्पोरेट उत्कृष्टता पुरस्कार २०२४’ बाट सम्मानित भएको छ। फागुन १३ गते काठमाडौँमा कर्पोरेट क्लब[...]

नेप्सेमा शिवम् सिमेन्ट्ससहित यी ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

शिवम् सिमेन्ट्ससहित आधा दर्जन कम्पनीको बोनस सेयर सूचीकरण हुने अन्तिम तयारीमा, कुनको कति कित्ता ?

 गत वर्षको नाफाबाट बोनस सेयर वितरण गरेका ६ वटा कम्पनीहरुको सेयर नेप्सेमा सूचीकरण हुने अन्तिम तयारीमा छ ।

शिवम् सिमेन्ट्सको नाफामा ६१.७७ प्रतिशतको गिरावट, यस्ता छन् अन्य सूचक

शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तो छ शिवम् सिमेन्ट्सको नवौं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग,

शिवम् सिमेन्टको साधारण सभाले पारित ग-यो ९ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव

शिवम् सिमेन्ट्स लिमिटेड(@SHIVM@)को साधारण सभाले ९ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ।शिवम् सिमेन्ट्सको आ. व. २०८०।०८१ को बार्षिक साधारण सभा संचालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौंमा सम्पन्न भएकाे हाे ।

३९ कम्पनीको साधारण सभा आज, कुन–कुनको छ लाभांश प्रस्ताव ?

आज पुस २९ गते सोमबार नेप्सेमा सूचीकृत ३९ कम्पनीहरुको वार्षिक साधारण सभा बस्दैछ ।

अन्तिममा आएर एजीएम गर्नेको ताँती लाग्न थालेपछि सर्वसाधारण सेयरधनी अलमलमा, कुनमा जाने कुनमा नजाने ? यस्तो छ तथ्यांक

साधारण सेयरधनीले बोल्न वा आफ्ना कुरा राख्न पाउने भनेको सामान्यतयः वर्षको एक दिन यही साधारण सभामा नै हो ।