Hot Scripts
Gurans Laghubitta Bittiya Sanstha Limited (GLBSL)
मंगलबार १४.८७ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १४.८७ अंकले[...]
दोहोरो अङ्कले ओरालो लाग्यो नेप्से, ९ अर्बमाथि कारोबार
आज नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो।
गुराँस लघुवित्तको नाफा २० प्रतिशत बढ्यो, ईपीएस कति?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक
Gurans Laghubitta Earns Rs. 2.71 Crore Net Profit in Q3, Up by 20.62% Backed by Strong Interest Income
Gurans Laghubitta Bittiya Sanstha Limited (GLBSL) has published its financial report for the third quarter of fiscal year 2081/82, showing a net profit of Rs. 2.71 crores, which is 20.62% higher than...
गुराँस लघुवित्तको नाफा बढ्यो
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (@GLBSL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
मंगलबार १६.९५ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १६.९५[...]
सेयर बजारमा १६.९५ अंकको गिरावट, नेप्से २६७६.१७ विन्दुमा, ५ अर्ब ७९ करोडको कारोबार
काठमाडौं। सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १६९५
सेयर बजारमा हरियाली : ट्रेडिङ समूहमा झुम्मिए लगानीकर्ता, ५ अर्बमाथिको कारोबार
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढे
सेयर बजार ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा, कारोबार रकम पनि बढ्यो
काठमाडौं। सेयर बजार हरियाली भएको छ। नेप्से बिहीबार ४१४३ अंकले बढेर २६६३३० विन्दुमा
१४ माइक्रोफाइनान्सको वित्तीय विवरण सार्वजनिक, अधिकांशको सुधार
१७ माघ, काठमाडौं । लघुवित्त कम्पनीहरूले धमाधम दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । अपरिस्कृत सार्वजनिक वित्तीय विवरणमध्ये अधिकांशको रिपोर्ट सुधारिएको छ । हालसम्म १४ माइक्रोफाइनान्स कम्पनीले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक १४ …
आधा दर्जन माइक्रोफाइनान्सहरुले के संकेत गर्दैछन्, दोस्रो त्रैमासमा कुनको अवस्था कस्तो छ ?
केही कम्पनीको खुदा नाफा लगायतका प्रमुख सूचक बढेका छन् भने केहीको घटेको छ ।
