Menu

Ganapati Laghubitta Bittiya Sanstha Limited (GMFBS)

Microfinance Listed
Listed Shares: 1515546 Face Value: NRs. 100

गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त

गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त

लघुवित्त विरुद्धको आन्दोलन सकिनु र दुर्गा प्रसाईको 'युटर्न' ले लघुवित्तको शेयरमूल्यमा उछाल

रबिन पाैडेल पछिल्लो समय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढ्दो क्रममा देखिएको छ। लामो समयदेखि घट्दो क्रममा रहेको लघुवित्त कम्पनीहरुको शेयरमूल्य विस्तारै बढ्न थालेको देखिन्छ।

ओरालो यात्रामा नेप्से परिसूचक, २ अर्ब ५३ करोडको सेयर कारोबार

काठमाडौं : सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी । कारोबारको चौथो दिन

GMFBS Promotes Capacity Building through Vocational Training

Ganapati Laghubitta Bittiya Sanstha Limited (GMFBS) conducted a one-day training session on various topics aimed at skill development and capacity building for its customer members. The training incl...

किन बढ्दैछ लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण ?

किन बढ्दैछ लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण ?

Empowering Women Farmers: Ganapati Laghubitta Hosts Professional Vegetable Farming Training

Ganapati Laghubitta Bittiya Sanstha Limited (GMFBS) in Bhimphedi organized a one-day training session on professional vegetable farming for its female customer members. Branch Manager Subash Pokhre...

लघुवित्त पीडित गुनासो सुन्ने निकायमा नआई सडकमा गएका छन् : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यदी लघुवित्तमा समस्या नै हो भने आफूहरू सम्बोधन गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित फिनटेक फ्राइडे नामक छलफल कार्यक्रममा वक्ताका रूपमा उपस्थित हुँदै गभर्नर अधिकारीले प्रक्रियाअनुसार गुनासो सम्बोधन गर्ने निकायमा जानुपर्नेमा राष्ट्र बैंकको गेटमा आएर पर्चा फ्याँकेर जाने प्रवृत्तिले आफूहरू उल्टो पीडित भएको जिकिर गरे ।

लघुवित्तको आन्दोलन, राष्ट्र बैंकले नीति नखुलाई दिँदा र दुर्गा प्रसाईँको बेकारको हौवाको चपेटमा अलमलियो शेयर बजार

यति बेला शेयर बजारमा नभएको पनि साढे तीनदेखि चार अर्बको कारोबार हुँदै आएको छ। आइतबार मात्रै तीन अर्ब ७७ करोडको कारोबार भयो। तर सूचक भने २७.२१ अंकले खुम्चिएर २०३४.८२ अंकमा ओर्लियो।

लघुवित्तको ऋण मिनाहा हुँदैन : अर्थमन्त्री

लघुवित्तबाट लिएको ऋण कदापी मिनाहा नहुने भएकाले कुनै व्यक्ति वा समूहको कुरा सुनेर भ्रममा नपर्न अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्था, लघुवित्तलगायतबाट लिएको ऋण तिर्नुपर्दैन, हामी मिनाहा गराएरै छाड्छौं भन्दै अराजक गतिविधि बढिरहेका बेला अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।

लघुवित्त प्रति भ्रम सिर्जना भइरहेकाे बेला फागुन ५–६ गते चौंथो राष्ट्रिय लघुवित्त सम्मेलन हुने

बैंकको पुहँचमा नपुग्ने गरिव तथा विपन्न वर्गलाई सेवा दिने लघुवित्त क्षेत्रमा देखिएका समस्या र चूनौतिबारे छलफल गर्दै आगामी रणनीति बनाउन यहिं शनिबार र आईतबार (२०८० फागुन ५–६) काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ ।