Menu
Logo-RSDC Laghubitta Bittiya Sanstha Limited

RSDC Laghubitta Bittiya Sanstha Limited (RSDC)

Category: Microfinance Website: https://rsdcmf.com
Listed Shares: 9443512 Paidup Capital: NRs. 944351200 Face Value: NRs. 100

यी ४ कम्पनीको सेयरमा मूल्य समायोजन, अब कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आरएसडीसी लघुवित्त, मिथिला लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर र माउन्टेन इनर्जी नेपाल लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

आरएसडीसी लघुवित्तले तोक्यो बुक क्लोज मिति, सेयरधनीले के पाउँदैछन् ?

कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

RSDC Laghubitta Unveils Book Closure Date for its 10% Dividend; Calls AGM on Poush 29

RSDC Laghubitta Bittiya Sanstha Limited (RSDC) has called its 11th AGM on 29th Poush, 2081. Among the other agendas, the AGM will endorse a 10% dividend from the profits of FY 80/81 for shareholders....

आरएसडीसी लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न बोलायो एजीएम, बुक क्लोज कहिले ?

सभा वेष्टर्न एसियन होटल प्रालि, बुटवल रुपन्देहीमा बिहान ९.३० बजेबाट सुरु हुनेछ ।

लाभांश प्रस्ताव पारित गर्न आरएसडिसी लघुवित्तले बोलायो साधारण सभा

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (@RSDC@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

आरएसडिसी लघुवित्तले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २९ गते सोमबार एघारौं वार्षिक साधारणसभा बोलाएको छ।

लघुवित्तहरुको खुद ब्याज आम्दानी बढ्यो तर किन वृद्धि हुन सकेन मुनाफा, ५० वटामा कुन–कुन बढी तगडा ?

नेप्सेमा सूचीकृत ५० वटै लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

लघुवित्त कम्पनीहरुको प्रथम त्रैमास रिपोर्ट : कुन–कुन देखिए अब्बल ?

नेप्सेमा सूचीकृत ३३ लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

अहिलेसम्म यी ५ लघुवित्तले सार्वजनिक गरे पहिलो त्रैमासको रिपोर्ट, कुनको अवस्था कस्तो छ ?

५ वटा संस्थाले समग्रमा १४ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । 

आरएसडीसी लघुवित्तको नाफामा गिरावट, प्रमुख सूचक यस्ता छन्

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आरएसडीसी लघुवित्तले २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।