Menu
Logo-Swarojgar Laghu Bitta Bikas Bank Limited

Swarojgar Laghu Bitta Bikas Bank Limited (SLBBL)

Category: Microfinance Website: https://slbbl.com.np
Listed Shares: 6711052 Paidup Capital: NRs. 671105200 Face Value: NRs. 100

तेस्रो त्रैमासमा आठ लघुवित्त घाटामा जाँदा अन्यको कस्तो छ अवस्था ? एक दर्जन बढीले लाभांश दिन नसक्ने

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ वटा लघुवित्त घाटामा देखिएका छन् भने दर्जन बढी लघुवित्त शेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन्।

स्वरोजगार लघुवित्तको खुद नाफा ४०.३० प्रतिशत बढ्यो

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

लघुवित्त विरुद्धको आन्दोलन सकिनु र दुर्गा प्रसाईको 'युटर्न' ले लघुवित्तको शेयरमूल्यमा उछाल

रबिन पाैडेल पछिल्लो समय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढ्दो क्रममा देखिएको छ। लामो समयदेखि घट्दो क्रममा रहेको लघुवित्त कम्पनीहरुको शेयरमूल्य विस्तारै बढ्न थालेको देखिन्छ।

किन बढ्दैछ लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण ?

किन बढ्दैछ लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण ?

लघुवित्त पीडित गुनासो सुन्ने निकायमा नआई सडकमा गएका छन् : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यदी लघुवित्तमा समस्या नै हो भने आफूहरू सम्बोधन गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित फिनटेक फ्राइडे नामक छलफल कार्यक्रममा वक्ताका रूपमा उपस्थित हुँदै गभर्नर अधिकारीले प्रक्रियाअनुसार गुनासो सम्बोधन गर्ने निकायमा जानुपर्नेमा राष्ट्र बैंकको गेटमा आएर पर्चा फ्याँकेर जाने प्रवृत्तिले आफूहरू उल्टो पीडित भएको जिकिर गरे ।

स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

फागुन ११ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्जमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (@SLBBL@) को शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १३ गते आइतबार बुकक्लोज गर्दैछ।

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फागुन १० गते, बिहीबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भोली (फागुन ११ गते) र स्वरोजगार लघुवित्तले फागुन १३ गते आइतबार बुकक्लोज गर्दैछ।

Don't Forget! Last Day to Grab Dividend Proposed by Siddhartha Premier Insurance And Swarojgar Laghubitta

|| ShareSansar || Today is the last day to grab the 11% cash dividend proposed by Siddhartha Premier Insurance Limited (SPIL). The company has called its 30th AGM on 30th Falgun, 2080. The meeting will be held in the...

Swarojgar Laghubitta Calls AGM With Agenda to Discuss FPO Issuance And Dividend Proposal

|| ShareSansar || Swarojgar Laghubitta Bittiya Sanstha Limited (SLBBL) has called its 15th AGM on 26th Falgun, 2080. The meeting will be held in the Nepal House, Hattisar, Kathmandu, starting at 11:30 AM that day. Amo...

लघुवित्तको आन्दोलन, राष्ट्र बैंकले नीति नखुलाई दिँदा र दुर्गा प्रसाईँको बेकारको हौवाको चपेटमा अलमलियो शेयर बजार

यति बेला शेयर बजारमा नभएको पनि साढे तीनदेखि चार अर्बको कारोबार हुँदै आएको छ। आइतबार मात्रै तीन अर्ब ७७ करोडको कारोबार भयो। तर सूचक भने २७.२१ अंकले खुम्चिएर २०३४.८२ अंकमा ओर्लियो।

लघुवित्तको ऋण मिनाहा हुँदैन : अर्थमन्त्री

लघुवित्तबाट लिएको ऋण कदापी मिनाहा नहुने भएकाले कुनै व्यक्ति वा समूहको कुरा सुनेर भ्रममा नपर्न अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्था, लघुवित्तलगायतबाट लिएको ऋण तिर्नुपर्दैन, हामी मिनाहा गराएरै छाड्छौं भन्दै अराजक गतिविधि बढिरहेका बेला अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।

लघुवित्त प्रति भ्रम सिर्जना भइरहेकाे बेला फागुन ५–६ गते चौंथो राष्ट्रिय लघुवित्त सम्मेलन हुने

बैंकको पुहँचमा नपुग्ने गरिव तथा विपन्न वर्गलाई सेवा दिने लघुवित्त क्षेत्रमा देखिएका समस्या र चूनौतिबारे छलफल गर्दै आगामी रणनीति बनाउन यहिं शनिबार र आईतबार (२०८० फागुन ५–६) काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ ।