Menu

Upakar Laghubitta Bittiya Sanstha Limited (ULBSL)

Microfinance Listed
Listed Shares: 1061484 Face Value: NRs. 100

४७ अंकले बढेकाे सेयर बजार २१०० अंकमा राेकियाे

सेयर कारोबार मापक नेप्से परिसुचक ४७ अंकले बढेको छ । आज २.२९ प्रतिशतले बढेको सेयर बजार २१ सय दशमलव ४३ विन्दुमा पुगेर रोकिएको हो । आज बजार खुलेको केही मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार रोकिएको थियो । 

लघुवित्त वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । लघुवित्त वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी

तेस्रो त्रैमासमा आठ लघुवित्त घाटामा जाँदा अन्यको कस्तो छ अवस्था ? एक दर्जन बढीले लाभांश दिन नसक्ने

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ वटा लघुवित्त घाटामा देखिएका छन् भने दर्जन बढी लघुवित्त शेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन्।

९ दशमलव ५४ अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ। आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो।

मंगलबार नेप्से २८ अंकले बढ्यो, कारोबार ४ अर्ब ८ करोड

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से सूचक २८६२ अंकले बढेर २०२७५१ अंकले

उपकार लघुवित्तको नाफा ३७८ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ?

यसको प्रतिसेयर नेटवर्थ भने २२१.२ रुपैयाँ देखिएको छ । 

लघुवित्त विरुद्धको आन्दोलन सकिनु र दुर्गा प्रसाईको 'युटर्न' ले लघुवित्तको शेयरमूल्यमा उछाल

रबिन पाैडेल पछिल्लो समय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढ्दो क्रममा देखिएको छ। लामो समयदेखि घट्दो क्रममा रहेको लघुवित्त कम्पनीहरुको शेयरमूल्य विस्तारै बढ्न थालेको देखिन्छ।

झिनो अङ्कले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ।

किन बढ्दैछ लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण ?

किन बढ्दैछ लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण ?

लघुवित्त पीडित गुनासो सुन्ने निकायमा नआई सडकमा गएका छन् : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यदी लघुवित्तमा समस्या नै हो भने आफूहरू सम्बोधन गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित फिनटेक फ्राइडे नामक छलफल कार्यक्रममा वक्ताका रूपमा उपस्थित हुँदै गभर्नर अधिकारीले प्रक्रियाअनुसार गुनासो सम्बोधन गर्ने निकायमा जानुपर्नेमा राष्ट्र बैंकको गेटमा आएर पर्चा फ्याँकेर जाने प्रवृत्तिले आफूहरू उल्टो पीडित भएको जिकिर गरे ।

लघुवित्तको आन्दोलन, राष्ट्र बैंकले नीति नखुलाई दिँदा र दुर्गा प्रसाईँको बेकारको हौवाको चपेटमा अलमलियो शेयर बजार

यति बेला शेयर बजारमा नभएको पनि साढे तीनदेखि चार अर्बको कारोबार हुँदै आएको छ। आइतबार मात्रै तीन अर्ब ७७ करोडको कारोबार भयो। तर सूचक भने २७.२१ अंकले खुम्चिएर २०३४.८२ अंकमा ओर्लियो।

लघुवित्तको ऋण मिनाहा हुँदैन : अर्थमन्त्री

लघुवित्तबाट लिएको ऋण कदापी मिनाहा नहुने भएकाले कुनै व्यक्ति वा समूहको कुरा सुनेर भ्रममा नपर्न अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्था, लघुवित्तलगायतबाट लिएको ऋण तिर्नुपर्दैन, हामी मिनाहा गराएरै छाड्छौं भन्दै अराजक गतिविधि बढिरहेका बेला अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।