
Hot Scripts

Category: Microfinance
Website: https://uniquenepalmicrofinance.com.np
Listed Shares: 1485750 Paidup Capital: NRs. 148575000 Face Value: NRs. 100

लघुवित्तको ऋण मिनाहा हुँदैन : अर्थमन्त्री
लघुवित्तबाट लिएको ऋण कदापी मिनाहा नहुने भएकाले कुनै व्यक्ति वा समूहको कुरा सुनेर भ्रममा नपर्न अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्था, लघुवित्तलगायतबाट लिएको ऋण तिर्नुपर्दैन, हामी मिनाहा गराएरै छाड्छौं भन्दै अराजक गतिविधि बढिरहेका बेला अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।

लघुवित्त प्रति भ्रम सिर्जना भइरहेकाे बेला फागुन ५–६ गते चौंथो राष्ट्रिय लघुवित्त सम्मेलन हुने
बैंकको पुहँचमा नपुग्ने गरिव तथा विपन्न वर्गलाई सेवा दिने लघुवित्त क्षेत्रमा देखिएका समस्या र चूनौतिबारे छलफल गर्दै आगामी रणनीति बनाउन यहिं शनिबार र आईतबार (२०८० फागुन ५–६) काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ ।