Hot Scripts
Rastriya Beema Company Limited (RBCL)
विध्वंसले सेयर बजारमा सूचीकृत दुई दर्जन कम्पनीलाई असर
२ असोज, काठमाडौं । भदौ २४ मा विरोध प्रदर्शनका क्रममा आक्रमणकारीले गरेको आगजनी, तोडफोड र लुटपाटका घटनाबाट सेयर बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनीलाई असर पर्ने देखिएको छ । विध्वंसका कारण सेयर बजारमा सूचीकृत तीनवटा पब्लिक …
बीमा कम्पनीले बढाए व्यापार, जीवनतर्फ व्यवसाय धेरै बढाउनेमा आइएमई, कुनको प्रिमियम कति?
काठमाडौं। बीमा कम्पनीले चालु आर्थिक वर्ष साउनमा व्यापार बढाएका छन्। नेपाल बीमा
बीमा प्राधिकरण आफ्नै निर्णय कार्यान्वयनमा असफल, पुँजी बढाउन सरकाले नै हालेन पैसा
काठमाडौं। इन्स्योरेन्सको चुक्ता पुँजी अढाइ गुणासम्म पुर्याउने साढे तीन वर्षअघिको
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लाभांश स्वीकृत गर्न ल्यायो नयाँ संशोधित कार्यविधि, विभिन्न कोषमा रकम जम्मा गर्नुपर्ने
बैंक तथा वित्तीय संस्थाहरुको लेखापरीक्षण अघि र लेखापरीक्षण पछिको नाफामा निकै ठूलो अन्तर देखिएपछि यसलाई रोक्न राष्ट्र बैंकले नयाँ कार्यविधि ल्याएको छ। संशोधित कार्यविधिले एनएफआरएस अनुसार लेखांकन हुने कर्जा नोक्सानी रकम राष्ट्र बैंकले जारी गरेको निर्देशनभन्दा कम भएमा कम भएजति रकम नियामकीय जगेडा कोषमा जम्मा गर्नुपर्ने भएको छ ।
नियामक र बीमा कम्पनीको मिलेमतोले उपभोक्ता मारमा, 'किन बीमा निजीकरण गरियो?'
नेपालको बीमा बजारले विगत तीन दशकमा ठूलो संस्थागत परिवर्तन अनुभव गरेको छ। कुनै
जीवन बीमा कम्पनीले आक्रामक रुपमा बढाए शेयर बजारमा लगानी, एक वर्षमा १९.१२ अर्बको लगानी साढे ३० अर्ब पुग्यो
आव २०८१/८२ मा जीवन बीमा कम्पनीहरुले शेयर बजारमा ६० प्रतिशत लगानी बढाएका छन् । आव २०८०/८१ मा १९ अर्ब १२ करोड रुपैयाँ लगानी गरेका १३ वटा जीवन बीमा कम्पनीहरुले आव २०८१/८२ मा ५९ दशलब ५८ प्रतिशतले बढाएर ३० अर्ब ५२ करोड रुपैयाँ पुर्याएका छन् ।
अर्थमन्त्री पौडेलले महेश बराललाई फेरि दिए अर्को जिम्मेवारी, बनाए कार्यदलको संयोजक
काठमाडौं। अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल
अर्थमन्त्री पौडेल हुँदा दुई सहसचिवलाई 'लटरी', रणनीतिक महत्वका निकायमा एकपछि अर्को जिम्मेवारी
काठमाडौं। अर्थ मन्त्रालयको नेतृत्व एमाले उपाध्यक्ष विष्णु पौडेलले सम्हालिरहँदा
राष्ट्रिय बिमा कम्पनीको साधारण सभा आज, के-छ एजेन्डा ?
राष्ट्रिय बिमा कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज (असार २९ गते) बस्दैछ ।
आगामी आर्थिक वर्षको बीमा नीति सार्वजनिक, बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने !
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी वर्षमा बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास[...]
राष्ट्रिय जीवन बीमा कम्पनीले व्यतित बीमालेखको विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी ( साविक राष्ट्रिय बीमा संस्थान) ले एक वर्षभन्दा बढी समय व्यतीत भएका बीमाशुल्कमा लागेको विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।
राष्ट्रिय बिमा कम्पनीले असार २९ गते बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश
असार २२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
