Menu

Muktinath Krishi Company Limited (MKCL)

Other Listed
Promoter/Local Share Locked till: 2083-08-19 Mutual Fund Unlocked On: 2081-02-19 Listed Shares: 7000000 Face Value: NRs. 100

म्युचुअ फण्डको स्वामित्वमा रहेको मुक्तिनाथ कृषि कम्पनीको शेयरको लकइन जेठ १८ गतेपछि सकिदैं

म्युचुअ फण्डको स्वामित्वमा रहेको मुक्तिनाथ कृषि कम्पनीको शेयरको लकइन जेठ १८ गतेपछि सकिदैं

‘पर्ख र हेर’ को अवस्थामा मुक्तिनाथ कृषि कम्पनी, हेरौँ कम्पनी विश्लेषण

यस साता अन्य उपसमूहको परिसूचक २.९० प्रतिशत बढेको छ। गत साता १६७४.०६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ४८.५९ अंक बढेर १७२२.६५ विन्दुमा पुगेको छ। सोही उपसमूहको एक कम्पनी हो मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (@MKCL@)।