
Hot Scripts


नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्दै विशाल ग्रुप
विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (@NRIC@) को संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ। ग्रुपले कम्पनीको ७ लाख कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो।

नेपाल पुनर्बिमा कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक : नाफा १३.४९ प्रतिशतले घट्दा अन्य सूचक कस्ता छन् ?
नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण बल्ल प्रकाशित गरेको छ ।

नेपाल पुनर्बीमा : नाफा घट्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ
२७ साउन, काठमाडौं । सरकारी बहुस्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले बल्ल गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १३.४ प्रतिशत घटेको छ । कम्पनीले गत …

नेपाल पुनर्बीमा कम्पनीको नाफा सामान्य घट्यो
नेपाल पुनर्बीमा कम्पनी (@NRIC@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

नेपाल पुनर्बीमा र हिमालयन रि को कुन क्षेत्रमा कति लगानी ? (तथ्याङ्क सहित)
काठमाडौं । नेपालमा संचालनमा रहेका दुई पुनर्बीमा कम्पनीले बैंकको मुद्वती देखि विभिन्न क्षेत्रमा ३८ अर्ब ५६ करोड रुपैयाँ

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

नेपाल रि र जीवन बीमा कम्पनीबीच अन्तर्क्रिया
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले असार ६ गते बिहिवार सम्पूर्ण जीवन बीमा कम्पनी तथा लघु जीवन बीमा

नेपाल रि इन्स्योरेन्सको सञ्चालकमा एशियन लाइफका सीईओ श्रेष्ठ चयन
काठमाडौं । नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा दिनेश लाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनी

नेपाल रिका नवनियुक्त सीईओ सुरेन्द्र थापाले सम्हाले जिम्मेवारी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)का नवनियुक्त प्रमुख कार्यकारी

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष इश्वरी

नेपाल पुनर्बिमा कम्पनीको साधारण सभा आज, ४.७५ प्रतिशत बोनस सेयर पारित हुँदै
नेपाल पुनर्बिमा कम्पनीको आठौं वार्षिक साधारण आज बिहीबार जेठ १७ गतेसभा बस्दैछ ।

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज, यी प्रस्तावहरु हुँदैछन् पारित
नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (@NRIC@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न आज (जेठ १७ गते, बिहीबार) साधारण सभा आयोजना गर्दैछ।