Menu

NMB Bank Auctioning 52,172 Units Promoter Shares From 16th Chaitra

The existing promoters of NMB Bank Limited (NMB) are selling its 52,172 units of promoter share in an auction from 16th Chaitra to 22nd Chaitra, 2080. Client code number 001-080/881 plans to offer 39...

एनएमबि बैंकको ५२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

एनएमबि बैंकको ५२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

ग्लोबल आइएमई बैंक र आइएफसीबीच सम्झौता

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु तथा लैङ्गिक वित्त क्षेत्रमा आइएफसीद्वारा परामर्श सेवा प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ।

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंक(@NICA@)कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले हस्ताक्षर गरे ।

कृषि विकास बैंकले ग्लाेबल मनी विक बिद्यार्थीसँग बैंक कार्यक्रम संचालन

बिश्व बैंकको आह्वानमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाई 'प्राेटेक्ट याेर मनी, प्राेटेक्ट याेर फ्यूचर' भन्ने नारा सहित ग्लाेबल मनी विकको रुपमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई बीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@) र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Global IME Bank Partners With IFC To Enhance Risk Management And Operations

Global IME Bank Limited (GBIME) has partnered with the International Finance Corporation (IFC) to receive advisory services aimed at enhancing its risk management framework and operational systems. T...

10% NIMB Debenture 2090 (NIMBD90) Listed on NEPSE

An agreement between Nepal Investment Mega Bank Limited (NIMB) and the Nepal Stock Exchange (NEPSE) was penned for a listing of "10% NIMB Debenture 2090 (NIMBD90)" today. Following the...

Empowering College Students: Nepal SBI's Financial Literacy Initiatives

Nepal SBI Bank Limited (SBI) organized financial literacy programs during Global Money Week 2024 with the theme "Protect Your Money, Secure Your Future." The aim was to educate college students acr...

Revolutionizing Banking: Kumari Bank's Mobile App Loan Facility

Kumari Bank Limited (KBL) introduces a new feature on its mobile banking app allowing savers with fixed or recurring deposits to easily access loan facilities of up to 90% of their deposits without vi...

कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा मुद्दती निक्षेपबाट कर्जा लिन सकिने

अब कुमारी बैंक(@KBL@)मा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा निक्षेपको ९०% सम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै अब देखी सो सेवा घर बसेर नै लिन सकिने व्यवस्था गरेको छ ।