Hot Scripts
NIC Asia Bank Limited (NICA)
वाणिज्य बैंकहरुको सेयर धितो कर्जा ७ महिनामै करिब २३ अर्ब रुपैयाँले बढ्यो, कुनले कति प्रवाह गरे ?
चालु आर्थिक वर्षको पहिलो ७ महिना अर्थात माघ मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुले समग्रमा १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
एनआईसी एशिया बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न,अग्राधिकार शेयर जारी गर्ने
एनआईसी एशिया बैंक लिमिटेड(@NICA@)को २७ औं वार्षिक साधारण सभा फागुन २२ गते, बिहीबार काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकको साधारण सभाले प्रति शेयर १०० रूपैयाँका दरले ५ अर्ब रूपैयाँ बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
एनआइसी एसिया बैंकको एजीएम आज, ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश हुँदै
बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो ।
४३ वटा स्टक सपोर्ट एरियामा, कुन–कुन परे ?
यो सपोर्ट र रेजिस्टेन्स एरिया एआइले निर्माण गरेको हो ।
असल कर्जाको प्रोभिजन दर घटेसँगै अब बैंकहरुको मुनाफा र लाभांश वितरण क्षमतामा कस्तो पर्छ प्रभाव ?
प्रोभिजन घटाउने व्यवस्थाले बैंकहरुको नाफा बढ्ने जानकारहरुले बताएका छन् ।
माघमा एनआईसी एशिया सेलेक्ट ३० को न्याभ र नाफा दुबै बढ्यो
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३०ले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
बैंक–वित्तीय संस्थाहरुले प्रत्येक वर्ष छुट्याएको रकम ऋणपत्र परिपक्व भएपछि के गर्छन् ?
ऋणपत्र परिपक्व भएपछि उक्त रकम बोनस सेयरको रुपमा मात्रै बैंक–वित्तीय संस्थाले लगानीकर्तालाई वितरण गर्न पाउने छन् ।
फेरि पनि घट्यो बेस रेट : अब कर्जा विस्तारको पालो, कुन बैंकको कतिमा झर्यो ?
पछिल्लो समय बैंकहरुको आधार दर (बेस रेट) निकै तल आएको छ ।
यी ४ कम्पनीको ११ लाख ५९ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुनको मूल्य कति छ ?
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
अब कर्जा विस्तार हुने संकेत देखियो : ८ बैंकको निक्षेपभन्दा कर्जा धेरै वृद्धि, कुन–कुनको भयो सुधार ?
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि माघसम्ममा वाणिज्य बैंकहरुको निक्षेपको तुलनामा कर्जा वृद्धि धेरै देखिएको हो ।
