Menu
Logo-NIC Asia Bank Limited

NIC Asia Bank Limited (NICA)

Listed Shares: 149175672 Paidup Capital: NRs. 14917567200 Face Value: NRs. 100

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम[...]

बैंक, फाइनान्स र विकास बैंकहरुमध्ये कुनले कति कमाए नाफा, इपीएस कसको बढी ? तथ्यांकसहित

 सञ्चालनमा रहेका २० वटा  वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ५ महिना अर्थात, मंसिरसम्ममा ३० अर्ब २४ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् ।

ठूला लगानीकर्ताहरु लोन लिएर धमाधम सेयर बजारमा इन्ट्री गर्दै, ठूलो कर्जा ४९ प्रतिशतले बढ्यो, एक वर्षमा थपे २३ अर्ब ३३ करोड सेयर कर्जा

 मंसिर मसान्तसम्म कुल १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएकोमा वाणिज्य बैंकहरुले ८६ अर्ब ३३ करोड, विकास बैंकले १७ अर्ब ४५ करोड र फाइनान्सहरुले ४ अर्ब १५ करोड प्रवाह गरेका हुन् ।

वाणिज्य बैंकहरुले ५ महिनामा कमाए साढे ३० अर्ब नाफा, कसको कति ?

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा ७.८४ प्रतिशतले बढेको हो । 

माघ महिनाका लागि २ बैंकले घटाए ब्याजदर, बाँकी सबैको पुसकै यथावत्

औसतमा माघ महिनाको लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ०.०३ प्रतिशत विन्दुले घटेको छ । 

अन्तिममा आएर एजीएम गर्नेको ताँती लाग्न थालेपछि सर्वसाधारण सेयरधनी अलमलमा, कुनमा जाने कुनमा नजाने ? यस्तो छ तथ्यांक

साधारण सेयरधनीले बोल्न वा आफ्ना कुरा राख्न पाउने भनेको सामान्यतयः वर्षको एक दिन यही साधारण सभामा नै हो ।

खातामा स्थायी प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध

एनआईसी एशिया बैंक(@NICA@)का ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेकाे छ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर विक्रीमा

काठमाडौं । बिहीवार तीन कम्पनीको संस्थापक शेयर विक्रीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्त वित्तीय संस

एनआइसी एसिया बैंकले ३ कम्पनीको १९ करोड २२ लाख रुपैयाँको सेयर बिक्री गर्दै, कुनको कति ?

एनआइसी एसिया बैंकले आज (पुस २५ गते) देखि आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको १९ करोड २२ लाख १० हजार ३५५ रुपैयाँ बराबरको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ । 

गैरबैंकिङ सम्पति व्यवस्थापन कम्पनी स्थापना गर्न सरकारलाई सुझाव, अहिले कुन बैंकको कति छ यस्तो सम्पति ?

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले गैरबैंकिङ सम्पति व्यवस्थापन कम्पनी स्थापना सरकारलाई सुझाव दिएको छ ।

एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवनमा पुस्तकालय उद्घाटन

एनआईसी एशिया बैंक(@NICA@)ले बागमती प्रदेशको चितवन जिल्लास्थित राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु निर्माण गर्दै आएकाे छ।

एनआईसी एशिया बैंकको सहयोगमा निर्मित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन उद्धघाटन

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु मध्ये[...]