Hot Scripts
NIC Asia Bank Limited (NICA)
जुलाई १ मा बैंक–फाइनान्समा १ लाख लगानी गर्नेको सम्पति अहिले कति पुग्यो ? तथ्यांकमा हेरौं
नेप्से सूचक गत जुलाई १ (गत असार १७ गते) देखि आक्रामकरुपमा बढेको छ । त्यसबेलादेखि हालसम्म बजार ४५ प्रतिशतभन्दा धेरैले बढेको हो ।
एनआइसी एशियाबाट ‘निकालिएका’ सुधीरनाथ पाण्डे कुमारी बैंकको डिसिइओमा नियुक्त !
काठमाडौँ । एनआईसी एशिया बैंकबाट ‘निस्किन बाध्य पारिएका’ सुधीरनाथ पाण्डे कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा नियुक्त भएका छन्[...]
बैंकहरुको गैरबैंकिङ सम्पत्ति ह्वातै बढ्यो, कुनको कति छ ? हेरौं तथ्यांक
ऋण असुली र धितो लिलाम समेत हुन नसकेर बैंकले सकारेको सम्पत्ति अर्थात् गैरबैंकिङ सम्पत्ति १ वर्षमा १३७.५१ प्रतिशतले बढेको छ ।
खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध
एनआईसी एशिया बैंक(@NICA@) ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेकाे छ ।
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई प्यान अद्यावधिक गर्न आग्रह
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।[...]
बैकहरुको पीई रेसियो अहिले पनि निकै कम, औसत पीई २०.७३ मात्रै
सामान्यतयः २० भन्दा कम पीई रहेको कम्पनी लगानीका लागि राम्रो मानिन्छन् ।
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको ११ लाख ५९ हजार कित्ता सेयर लिलामी बिक्री खुला, कुनको कति ?
एनआइसी एसिया बैंकले आज (साउन २२ गते) देखि आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
खराब कर्जा बढेपछि एनआईसी एशियाको नाफामा पहिरो !
काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार[...]
एनआईसी एसिया बैंकको नाफा ६८ प्रतिशत घट्यो
२१ साउन, काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ६८.९ प्रतिशत घटेको छ …
एनआईसी एशिया बैंकको नाफामा गिरावट, ईपीएस घट्यो
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण
इम्पेयरमेन्ट चार्ज बढेसँगै एनआइसी एसिया बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी पनि प्रभावित
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा इम्पेयरमेन्ट चार्ज बढेसँगै एनआइसी एसिया बैंकको खुद नाफा घटेको छ ।
इम्पेरमेन्ट चार्ज बढेपछि एनआईसी एशिया बैंकको नाफा घट्यो
एनआईसी एशिया बैंक लिमिटेड (@NICA@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
