Hot Scripts
Standard Chartered Bank Limited (SCB)
गैरबैंकिङ सम्पति चुलिंदा बैंकहरु तनावमा : साढे ६३ प्रतिशतले बढ्यो, ग्लोबल आइएमईको सबैभन्दा बढी हुँदा चार्टर्डको शून्य, अरुको अवस्था यस्तो छ
बैंक तथा वित्तीय संस्थाहरुले धितो लिलामी बिक्री नभएमा आफैंले सकार्दै आएका छन् ।
कुन बैंकको ब्याजदर कतिमा झर्यो ?
वाणिज्य बैंकहरुको औसतमा जेठ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर सामान्य घटेको छ ।
राष्ट्र बैंकद्वारा तेस्रो त्रैमासमा ५ वाणिज्य बैंकलाई नगद जरिवानासहित विभिन्न कारबाही
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम उल्लंघन गर्ने ५ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ ।
कुन–कुन बैंकबाट पाइन्छ सबैभन्दा सस्तो ब्याजदरमा कर्जा ? यस्तो छ बेस रेटको पछिल्लो तथ्यांक
गत पुस महिनाको तुलनामा वैशाखमा औसतमा आधार दर घटेको हो ।
बैंकहरुको धितोपत्र बजारमा बढेको बढ्यै छ लगानी, ऋणपत्र : म्युचुअल फन्डमा पनि ठूलो हिस्सा, तथ्यांकमा कुन बैंकको कति ?
कर्जा प्रवाह सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था छ ।
६ वटा बैंकको ‘ग्राहम नम्बर’ भन्दा सेयर भाउ कम, सिद्धान्त अनुसार बाँकी १३ कम्पनी ओभर भ्याल्यू
यसको प्रयोगबाट लगानीकर्ताहरुले कुनै कम्पनीको सेयर अहिलेको बजार मूल्यभन्दा सस्तोमा छ कि महँगोमा छ भन्ने पत्ता लगाउन सक्छन् ।
एक दर्जन बैंकको पीई रेसियो २० भन्दा कम, बजार भाउसँगै पीई पनि घट्दै, तथ्यांकले यस्तो देखाउँछ
औसतमा बैंकहरुको पीई ३९.७२ रहेको छ ।
आधा दर्जन बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, १० वटाले लाभांश दिने सम्भावना न्यून, यस्तो छ तथ्यांक
चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात, चैतसम्म आइपुग्दा बैंकहरुको समग्रमा वितरणयोग्य नाफा नै ऋणात्मक देखिएको छ ।
वाणिज्य बैंकहरुको ब्याज आम्दानी घट्यो, इम्पेयरमेन्ट चार्जमा कमी हुँदा नाफामा झिनो सुधार, खराब कर्जा बढेको बढ्यै
वाणिज्य बैंकहरुले तेस्रो त्रैमासको अन्त्यसम्ममा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
बैंकहरुले ९ महिनामा कमाए ४१ अर्ब २५ करोड, सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल अगाडि, अरु कुनको कति ?
गत वर्षको चैतसम्म बैंकहरुले ४० अर्ब ६७ करोड ९० लाख रुपैयाँ नाफा कमाएका थिए ।
स्टान्डर्ड चार्टर्डको खुद नाफासँगै इपीएस पनि घट्यो
स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा घटेपछि प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ ।
कर्जा प्रवाहमा निरन्तर सुधार हुँदा अर्थतन्त्रले लय समात्ने आशा, कुन बैंकबाट कति प्रवाह भयो ऋण ?
कर्जा प्रवाहमा निरन्तर सुधार हुँदै गएको छ ।
