Hot Scripts
‘पर्ख र हेर’ को अवस्थामा सिन्धु विकास बैंक, हेरौँ कम्पनी विश्लेषण
यस साता विकास बैंक उपसमूहको परिसूचक १.८८ प्रतिशत बढेको छ। गत साता ५४३६.२७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १०१.९८ अंक बढेर ५५३८.२५ विन्दुमा पुगेको छ। सोही उपसमूहको एक बैंक हो, सिन्धु विकास बैंक लिमिटेड (@SINDU@)।
महालक्ष्मी विकास बैंकद्धारा एनएफआरएस ०९ः एक्सपेक्टेड क्रेडिट लस कार्यान्वयन गर्न समझदारी पत्रमा हस्ताक्षर
महालक्ष्मी विकास बैंक(@MLBL@)ले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस ०९ः एक्सपेक्टेड क्रेडिट लस (NFRS 09: Expected Credit Loss (ECL) मोडल कार्यान्वयनका लागि के.बी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेससँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच सम्झौता पत्रमा हस्ताक्षर
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड(@SADBL@) र नगरकोट भक्तपुरस्थित होटल भ्यु पोइन्ट बीच बैंकका ग्राहक, शेयरधनी र बैंकका कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
महालक्ष्मी विकास बैंकले लेखामानको नयाँ मोडल अपनाउने, केबी चित्रकार चाटर्ड एकाउन्टेन्टससँग समझदारी
काठमाडौं। महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुसार
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा[...]
कामना सेवा विकास बैंकद्वारा श्री नारायणी आधारभुत विद्यालयमा पोशाक वितरण
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डण्डा मार्फत श्री नारायणी आधारभुत विद्यालयमा[...]
महालक्ष्मी विकास बैंक र पायोनियर मोटोकर्पबीच समझदारी, निसान गाडी किन्नेलाई ९.९९% मा कर्जा
काठमाडौं। महालक्ष्मी विकास बैंकले निसान ब्रान्डका गाडी किन्न चाहने ग्राहकलाई
कामना सेवा विकास बैंकद्वारा ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय मिर्चैया मार्फत श्री ब्रम्हचारी दामोदरानन्द कलेजमा[...]
महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२४ मा पनि
२०८१ भदाै ११ गते देखी २०८१ भदाै १६ गते सम्म काठमाण्डौं, भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंक(@MLBL@)ले समेत सहभागिता जनाएको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागि भएकाे हाे ।
ज्योति विकास बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरीद गर्न पाउने
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा राखे
गरिमा विकास बैंक ‘बेष्ट बैंक इन एसेस्ट क्वालिटी’ अवार्डबाट सम्मानित
काठमाडौँ । गरिमा विकास बैंक ‘ द बेष्ट बैंक इन एसेस्ट क्वालिटी’ अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ[...]
गरिमा विकास बैंक "द बेस्ट बैंक इन एसेट्स क्वालिटी" अवार्डबाट सम्मानित
भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित सेकेण्ड इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड(@GBBL@) "द बेस्ट बैंक इन एसेट्स क्वालिटी" अवार्डबाट सम्मानित भएको छ। उक्त प्रतिस्पर्धामा बिम्स्टेक (BIMSTEC) देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।
Trending
-
1
Muktinath Krishi Company Announces Conclusion of Lock-in Period for Promoters And Employees Shares on Mangsir 18
• -
2
माण्डु हाइड्रोपावरको नाफा चार गुणाले बढ्यो, पहिलो त्रैमासमै २१ करोडभन्दा बढी कमाइ
• -
3
५ करोड घाटाबाट २ करोड नाफामा उक्लियो बेस्ट फाइनान्स, खराब कर्जा पनि घट्यो
• -
4
नेपाल वेयरहाउजिङको ५५ लाख कित्ताभन्दा बढी शेयरको लकइन खुल्दै
• -
5
बैंक अफ कायरोको आइपिओ इजिप्टको इतिहासकै सबैभन्दा ठूलो, ६५० मिलियन डलरभन्दा बढी रकम संकलन !
• -
6
दराजमार्फत सामान किन्ने महालक्ष्मी विकास बैंकका ग्राहकलाई २०% सम्म छुट, अफर २५ गतेसम्म
• -
7
सेयर बजारमा एकल अंकको सुधार, कारोबार रकम घट्यो
• -
8
Decoding Development Bank Q1 Report: Know Top Performers Across 5 Key Financial Parameters
•
