Hot Scripts
Shine Resunga Development Bank Limited (SHINE)
Shine Resunga Development Bank (SHINE) Proposes 13% Dividend For FY 2081/82
Shine Resunga Development Bank Limited (SHINE) has proposed a 13% dividend for the fiscal year 2081/82. The bank's 319th board meeting, held on 21st Kartik 2082, has proposed a 13% dividend from the...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँट सम्पन्न
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड (@SHINE@) ले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर” नामको १ अर्ब रुपैयाँबराबरको १० लाख कित्ता ऋणपत्रहरु साउन ८ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड सम्पन्न भएको छ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड (@SHINE@) ले आज (असार ३२ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले १० वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्काशन गर्न लागेको हो।
साइन रेसुङ्गा विकास बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो
३२ असार, काठमाडौं । साइन रेसुङ्गा विकास बैंकको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । १० वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक प्रतिशत ब्याजदर प्राप्त हुनेछ । इच्छुक लगानीकर्ताले अंकित मूल्य १ हजारका दरले न्यूनतम २५ तथा अधिकतम …
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड (@SHINE@) ले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्काशन गर्न लागेको हो।
शाइन रेसुंगालाई १ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने अनुमति
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
राष्ट्रियस्तरका विकास बैंकहरुको एनपीएलमा अत्याधिक वृद्धि, नाफा सामान्य बढ्यो, प्रमुख वित्तीय सूचक कुनको कस्तो छ ?
सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको चैतमसान्तसम्म ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा ५१ करोड ४० लाख, लाभांश वितरण क्षमता साढे १० प्रतिशत
उक्त रकमबाट यस बैंकले १०.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता छ ।
विकास बैंकहरुले ३ अर्ब ३६ करोड नाफा कमाउँदा फाइनान्सहरु भने घाटामा, कुन कम्पनीको अवस्था कस्तो ?
गत वर्षको फागुनमा विकास बैंकहरुले ३ अर्ब १२ करोड ७२ लाख रुपैयाँ खुदा नाफा आर्जन गरेका थिए ।
3% Bonus Shares of Shine Resunga Development Bank Now Listed in NEPSE
14,20,107.29 unit bonus shares of Shine Resunga Development Bank Ltd. (SHINE) have been listed in NEPSE. The company convened its 16th AGM on 19th Poush, 2081, and endorsed an 8% dividend for the fis...
