Hot Scripts
Chandragiri Hills Limited (CGH)
चन्द्रागिरी हिल्सले बोनस शेयर वितरणपश्चात हकप्रद जारी गर्ने, डाक्यो साधारण सभा
चन्द्रागिरी हिल्स लिमिटेड (@CGH@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।
जेनजी आन्दोलनले क्षतिग्रस्त चन्द्रागिरी हिल्सले लाभांश र हकप्रद प्रस्ताव सहित डाक्यो साधारणसभा
काठमाडौं । भदौ २५ गतेको जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा परी पूर्ण रूपमा क्षतिग्रस्त भई मंसिर १५ गतेदेखि मर्मत सम्भार
चन्द्रागिरी हिल्स केबुलकार नोक्सानीमा
३० कात्तिक, काठमाडौं । चन्द्रागिरी हिल्स केबुलकार नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २४ लाख रुपैयाँ नोक्सानी छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ५५ …
दुई महिनापछि पुनः सञ्चालनमा आउँदै चन्द्रागिरी केबुलकार
चन्द्रागिरी केबुलकार कात्तिक २२ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
विध्वंसले सेयर बजारमा सूचीकृत दुई दर्जन कम्पनीलाई असर
२ असोज, काठमाडौं । भदौ २४ मा विरोध प्रदर्शनका क्रममा आक्रमणकारीले गरेको आगजनी, तोडफोड र लुटपाटका घटनाबाट सेयर बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनीलाई असर पर्ने देखिएको छ । विध्वंसका कारण सेयर बजारमा सूचीकृत तीनवटा पब्लिक …
सेयर बजारमा गिरावट : नेप्से ९.७० अंक घटेर २७६७.२० विन्दुमा, कारोबार ५.२० अर्बमा सीमित
काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से सूचक बुधबार ९७० अंक घटेर २७६७२०
विकास हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५९१ अंकले घटेर २७७०
साउनको अन्तिम सोमबार भालेश्वर महादेवमा महाआरती, साँझ केबलकारको टिकट ४०० रुपैयाँ
काठमाडौं । साउन २६ गते साउनको अन्तिम सोमबारको अवसरमा चन्द्रागिरी भालेश्वर महादेव
दुईवटा आइजिनले पुँजीबजारमा तरंग
काठमाडौं : सीडीएस एन्ड क्लियरिङ हाउस (सीडीएससी) ले सेयर अभौतिकीकरणसम
सुधारिंदै होटलहरुको वित्तीय अवस्था, अधिकांश नाफामा, २ को पुँजीभन्दा जगेडा कोष बढी
सूचीकृत ६ वटा होटल तथा पर्यटन समूहका कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् ।
