Menu

Chandragiri Hills Limited (CGH)

Hotels and Tourism Listed
Promoter/Local Unlocked on: 2080-10-08 Listed Shares: 15340910 Face Value: NRs. 100

सामान्य बढ्यो चन्द्रागिरी हिल्सको नाफा, प्रतिशेयर आम्दानी कति?

चन्द्रागिरी हिल्स लिमिटेड (@CGH@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

पर्यटन व्यवसायमा सुधार हुँदै जाँदा चन्द्रागिरी हिल्सको नाफा ३८.८१ प्रतिशतले बढ्यो

यसले केबुलकार, होटेल तथा रेष्टुराँसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्दछ । 

चन्द्रागिरी हिल्सका सञ्चालक बिष्टको राजीनामा स्वीकृत

चन्द्रागिरी हिल्सका सञ्चालक बिष्टको राजीनामा स्वीकृत