Hot Scripts

इस्टर्न हाइड्रोपावरको नाफामा सामान्य सुधार, अन्य सूचक कस्ता छन् ?
प्रतिसेयर आम्दानी २.५९ रुपैयाँ छ ।

बाढीले प्रभावित नेसनल हाइड्रोको आम्दानी ह्वात्तै घट्यो, पहिलो त्रैमासमा पौने २६ लाख नोक्सानीमा
नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २५ लाख ८८ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

नेपाल हाइड्रो डेभलपर्सको नाफा २ करोड १७ लाख, इपीएस कति ?
गत वर्ष यसले १ करोड ६० लाख खुद नाफा आर्जन गरेको थियो ।

विद्युत उत्पादन पुनः सुचारु भएपछि अरुण काबेली ८ करोड ३३ लाख नाफामा
प्रतिसेयर नेटवर्थ ९७.५३ रुपैयाँ रहेको छ ।

हाइड्रोपावर समूहको सबैभन्दा महँगो सेयर रहेको कुथेली बुखरीको नाफा घट्यो, ३ महिनामा कमायो ४६ लाख ६३ हजार
यसको प्रतिसेयर आम्दानी १५.३१ रुपैयाँ छ ।

रु रु जलविद्युतको नाफा सामान्य बढ्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा रु रु जलविद्युतको खुद नाफा सामान्य बढेको छ ।

मध्य भोटेकोशी जलविद्युतको कस्तो छ वित्तीय अवस्था ?
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मध्य भोटेकोशी जलविद्युतले १ करोड १६ लाख ४६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

नेप्से ११.२४ अंकले घट्दा कारोबार पनि घट्यो
छठविदापछि लगातार दुई कारोबार बढेर बन्द भएको नेप्से परिसूचक मंगलबार घटेर बन्द भएको छ।

विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, बुधबार कतिमा खुल्छ कारोबार ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी
काठमाडौँ । राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौँ मूल्य बराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् ।[...]

मोलुङ्ग हाइड्रोपावरको विद्युत बिक्रीबाट हुने आम्दानी घट्यो, नाफामा सामान्य गिरावट
प्रतिसेयर नेटवर्थ ८०.७८ रुपैयाँ रहेको छ ।
Trending
-
1
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि जारी ,कस्तो त यो कम्पनीको समग्र अवस्था ?
• -
2
तारागाउँ रिजेन्सी होटलले वितरण गर्यो ११ प्रतिशत नगद लाभांश
• -
3
फागुन १८ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक
• -
4
लाइफ इन्स्योरेन्स कर्पोरेशनको अवितरिक हकप्रद शेयर खरीदका लागि प्राप्त बोलपत्र सोमवार खोलिने
• -
5
नेपाल बैंकले चैत ६ गते बोलायो साधारण सभा
• -
6
Reminder! Last Day to Grab Dividend Proposed by IGI Prudential Insurance
• -
7
Pure Energy Limited Issuing IPO Shares to Locals of Banke District And Nepalese Employed Abroad From Falgun 20
• -
8
Nepal Micro Insurance Opens 18.45 Lakh IPO Shares for General Public from Today
•