Menu

नोक्सानी कम गर्दै दोल्ती पावर, ९ महीनामा करीब ७ करोडको विद्युत् विक्री

नोक्सानी कम गर्दै दोल्ती पावर, ९ महीनामा करीब ७ करोडको विद्युत् विक्री

शिव श्री हाइड्रोपावरले ९ महिनामा विद्युत बिक्रीबाट २९ करोड ३३ लाख कमायो, कम्पनी भने अझै घाटामा

गत वर्षको यसैअवधिमा कम्पनीले २६ करोड ८० लाख रुपैयाँको विद्युत बिक्री गरेको थियो ।

युनाइटेड मोदी हाइड्रोपावरको नाफा ९३.०९ प्रतिशतले बढ्नुमा यस्तो छ कारण

गत वर्ष यसले १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सेयर निष्कासन गर्दै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले प्रतिसेयर सय रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ।

सूर्यकुण्ड हाइड्रोको विक्री प्रबन्धक कुमारी क्यापिटल

सूर्यकुण्ड हाइड्रोको विक्री प्रबन्धक कुमारी क्यापिटल

युनिभर्सल पावरले ९ महिनामा कमायो ७ करोड ४७ लाख रुपैयाँ

चैत मसान्तसम्ममा कम्पनीको कुल आम्दानी भने २५ करोड ८१ लाख रुपैयाँबाट घटेर २५ करोड ३९ लाख रुपैयाँमा झरेको छ ।

विद्युत बिक्री आम्दानी घटेपनि युनाइटेड मोदी हाइड्रोपावरको नाफा बढ्यो

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (@UMHL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि खुद नाफा भने बढेको छ।

सुर्यकुण्ड हाइड्रोले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

सुर्यकुण्ड हाइड्रोले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

विद्युत विक्री आम्दानी घटेसँगै अरुण काबेली पावर रू. ३४ करोड १३ लाख नोक्सानीमा

विद्युत विक्री आम्दानी घटेसँगै अरुण काबेली पावर रू. ३४ करोड १३ लाख नोक्सानीमा

अपर तामाकोशीको आम्दानी ऋण तिर्दै ठिक्क, ६ अर्ब ५३ करोडको विद्युत बिक्री गर्दा कम्पनी १ अर्ब ३९ करोड घाटामा

वित्तीय खर्च ५ अर्ब ११ करोडबाट घटेर ४ अर्ब ६९ करोड कायम भएको छ ।

सान्जेन जलविद्युतले विद्युत उत्पादन सुरु गरेपनि किन गयो घाटामा ?

सान्जेनले १० करोड ७० लाख रुपैयाँको वित्तीय खर्च गरेको छ ।