Hot Scripts
Arun Valley Hydropower Development Company Limited (AHPC)
लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न अरुण भ्याली हाइड्रोपावरले बोलायो साधारण सभा
लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न अरुण भ्याली हाइड्रोपावरले कात्तिक १४ गते वार्षिक साधारण सभा डाकेको छ ।
अरुण भ्याली हाइड्रोपावरले बोलायो साधारण सभा, बोनस प्रस्ताव पारित गर्दै
अरुण भ्याली हाइड्रोपावर (@AHPC@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष अरुण भ्याली हाइड्रोपावरको नाफा ८८.४२ प्रतिशत घट्यो, यस्तो छ कारण
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको च
अरुण भ्याली हाइड्रोपावरको विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै नाफा प्रभावित
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा अरुण भ्याली हाइड्रोपावरको विद्युत् बिक्रीबाट हुने आम्दानीसँगै खुद नाफा पनि घटेको छ ।
अरुण भ्याली हाइड्रोपावरको खुद नाफा ५८ लाख, विद्युत बिक्री आम्दानी घटेसँगै इपीएसमा पनि गिरावट
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय
अरुण भ्याली हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्यो, नाफा कति?
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (@AHPC@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
धमाधम हकप्रद सेयर बेचेर नयाँ आयोजनामा लगानी गर्दै जलविद्युत कम्पनी, यो प्रवृत्ति कत्तिको उचित ?
कतिपय हाइड्रोपावर कम्पनीहरुले ऋण तिर्नका लागि भनेर पनि धमाधम हकप्रद जारी गरेको पाइन्छ ।
ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै
बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च घट्ने भएको छ। बैंकहरुले ब्याजदर घटाउदै लैजादा हाइड्रोपावर कम्पनीहरुले तिर्नुपर्ने ब्याज रकम कम हुने भएकोले उनीहरुको नाफामा सकारात्मक प्रभाव पर्ने देखिएको हो।
नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत
बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।
प्रतिरोध परीक्षणमा अरुण भ्याली हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण
यस साता जलविद्युत उपसमूहको परिसूचक ३.९५ प्रतिशत बढेको छ। गत साता २४१५.२७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ९५.३८ अंक बढेर २५१०.६५ विन्दुमा पुगेको छ। सोही उपसमूहको एक कम्पनी हो अरुण भ्यालु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (@AHPC@)।
हाइड्रो कम्पनीमा झेल, महँगोमा सेयर भिडाएर संस्थापक बाहिरिने खेल, बोर्डले प्रतिवेदन नै लुकायो ! (भिडियो)
काठमाडौँ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये एउटा हाइड्रो थ्री स्टार हाइड्रोपावर
अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
