
Hot Scripts


नेप्से परिसूचक आठ दशमलव ९० अङ्कले बढ्यो
यो सातामा कारोबारको पहिलो आइतबार चार दशमलव ५९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज दोस्रो दिन आठ दशमलव ९० अङ्कले बढेको छ।

हाइड्रो कम्पनीमा झेल, महँगोमा सेयर भिडाएर संस्थापक बाहिरिने खेल, बोर्डले प्रतिवेदन नै लुकायो ! (भिडियो)
काठमाडौँ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये एउटा हाइड्रो थ्री स्टार हाइड्रोपावर

‘लकइन’ सकिएपछि हाइड्रोबाट बाहिरिन्छन् संस्थापक, फस्छन् सर्वसाधारण
६ जेठ, काठमाडौं । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हाइड्रोपावर कम्पनीका संस्थापक ‘लकइन’ अवधि सकिएपछि संस्थापक सेयर बेचेर बाहिरिने गरेको धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ । उक्त अध्ययन …

नोक्सानी घटाउँदै बाराही हाइड्रोपावर ,सञ्चालन नाफा बढ्यो
नोक्सानी घटाउँदै बाराही हाइड्रोपावर ,सञ्चालन नाफा बढ्यो

बाराही हाइड्रोपावरको नोक्सानी घट्यो, अन्य सूचक कस्ता छन् ?
यसको प्रतिसेयर नेटवर्थ भने ५३.८१ रुपैयाँ कायम भएको छ ।

बाराही हाइड्रोले गर्यो सीईओको राजीनामा स्वीकृत
बाराही हाइड्रोले गर्यो सीईओको राजीनामा स्वीकृत

Barahi Hydropower Limited Receives Final Approval from ERC to Issue 100% Right Shares
The Electricity Regulatory Commission has given final approval to Barahi Hydropower Public Limited (BHPL) to issue the right shares in the ratio of 1: 1 for its shareholders. The hydropower company p...

हकप्रद निष्काशन गर्न बाराही हाइड्रोपावरलाई आयोगको स्वीकृती
विद्युत नियमन आयोगले बाराही हाइड्रोपावर पब्लिक लिमिटेड (@BHPL@) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। आयोगले कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।