Menu

Barahi Hydropower Public Limited (BHPL)

Hydropower Listed
Promotor/Local Unlocked on: 2082-09-01 Listed Shares: 2500000 Face Value: NRs. 100

हकप्रद निष्काशन गर्न बाराही हाइड्रोपावरलाई आयोगको स्वीकृती

विद्युत नियमन आयोगले बाराही हाइड्रोपावर पब्लिक लिमिटेड (@BHPL@) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। आयोगले कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।