Hot Scripts
Ingwa Hydropower Limited (IHL)
विद्युत बिक्री आम्दानी बढेपछि ईङवा हाइड्रोपावर नाफामा
ईङवा हाइड्रोपावर लिमिटेड (@IHL@) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
Ingwa Hydropower Limited Calls AGM On Poush 16
Ingwa Hydropower Ltd (IHL) has called its 16th AGM on 16th Poush, 2082. The meeting will be held at Hotel Crystal Pashupati, located in Gaushala, Kathmandu, starting at 11:00 a.m. that day. These are...
शेयरधनीको हात रित्तो पार्दै ईङवा हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १६ गते सोमबार काठमाडौंको
ईङवा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी उल्लेख्य बढ्यो, नाफा धनात्मक
ईङवा हाइड्रोपावर लिमिटेड (@IHL@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेपछि मात्रै सेयर निष्कासन गर्न पाउने व्यवस्था गरिंदै
काठमाडौं । जलविद्युत कम्पनीले विद्युत उत्पादन सुरु गरेपछि मात्रै आइपीओ निष्कासन
ईङवा हाईड्रोपावरमा दूई जना सञ्चालक नियुक्त
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको सञ्चालकमा महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिना नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन ६
इङ्गवा हाइड्रोपावरलाई ‘डबल बि’ रेटिङ, भविष्यमा ऋणको भुक्तानी क्षमतामा संकट
काठमाडौं । केयर रेटिङ्स नेपाल लिमिटेडले इङ्गवा हाइड्रोपावर लिमिटेडको इश्यूअर रेटिङ ‘केयर एनपी डबल बि (इस)’ पुनः
ईङवा हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा पुस २४ गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर ३०
इङवा हाइड्रोपावरले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै
बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च घट्ने भएको छ। बैंकहरुले ब्याजदर घटाउदै लैजादा हाइड्रोपावर कम्पनीहरुले तिर्नुपर्ने ब्याज रकम कम हुने भएकोले उनीहरुको नाफामा सकारात्मक प्रभाव पर्ने देखिएको हो।
नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत
बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।
हाइड्रो कम्पनीमा झेल, महँगोमा सेयर भिडाएर संस्थापक बाहिरिने खेल, बोर्डले प्रतिवेदन नै लुकायो ! (भिडियो)
काठमाडौँ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये एउटा हाइड्रो थ्री स्टार हाइड्रोपावर
