Hot Scripts
Kutheli Bukhari Small Hydropower Limited (KBSH)
लाभांश पारित गर्न कुथेली बुखरी स्मल हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले यही पुस २७ गते तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको
Kutheli Bukhari Small Hydropower Proposes 10% Bonus Shares
Kutheli Bukhari Small Hydropower Limited (KBSH) has proposed a 10% dividend for the fiscal year 2080/81. The company has proposed a 10% bonus shares worth Rs. 1.21 crores for the fiscal year 2080/81....
कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा
कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
हाइड्रोपावरमा सबैभन्दा महँगो कम्पनी कुथेली बुखरीको लाभांश घोषणा
११ मंसिर, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो मूल्य रहेको कुथेली बुखरी स्मल हाइड्रोपावरले सेयरधनीलाई लाभांश घोषणा भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । हाल कम्पनीको …
हाइड्राेपावर कम्पनीहरूमध्ये सबैभन्दा उच्च मूल्य भएको कुथेली बुखरीको नाफा घट्यो
दोस्रो बजारमा हाइड्रोपावर समूहकै सर्वाधिक महँगो शेयरमूल्य भएकाे कुथेली बुखरी स्मल हाइड्रोपावर (@KBSH@) को नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत प्रकाशित वित्तीय विवरणमा नाफा घटेको देखिएको हो ।
हाइड्रोपावर समूहको सबैभन्दा महँगो सेयर रहेको कुथेली बुखरीको नाफा घट्यो, ३ महिनामा कमायो ४६ लाख ६३ हजार
यसको प्रतिसेयर आम्दानी १५.३१ रुपैयाँ छ ।
२२१ कम्पनीको शेयरमूल्यमा हरियाली, चार वटामा सकारात्मक सर्किट
काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ४६६९ अंकले
जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा महँगो शेयरमूल्य भएको कुथेली बुखरीको वित्तीय अवस्था कस्तो?
जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा महँगो शेयरमूल्य भएको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (@KBSH@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
हाइड्रोपावर समूहको सबैभन्दा महँगो सेयर रहेको कुथेली बुखरीले ३ करोड ३७ लाखको विद्युत बिक्री गर्यो, नाफा १ करोड ५७ लाख
यसको प्रतिसेयर आम्दानी १२.९३ रुपैयाँ रहेको छ ।
ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै
बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च घट्ने भएको छ। बैंकहरुले ब्याजदर घटाउदै लैजादा हाइड्रोपावर कम्पनीहरुले तिर्नुपर्ने ब्याज रकम कम हुने भएकोले उनीहरुको नाफामा सकारात्मक प्रभाव पर्ने देखिएको हो।
नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत
बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।
ICRA Nepal Limited Downgrades Kutheli Bukhari Small Hydropower Limited's Credit Rating
ICRA Nepal Limited has downgraded the credit rating of Kutheli Bukhari Small Hydropower Limited (KBSH) from [ICRANP-IR] BBB- to [ICRANP-IR] BB+. The downgraded rating falls under the 'Issuer Not Coope...
