Menu

National Hydro Power Company Limited (NHPC)

Hydropower Listed
Promoter/Local Unlocked on: 2059-09-17 Listed Shares: 24664380 Face Value: NRs. 100

आम्दानी घटेसँगै नेशनल हाइड्रोपावर नोक्सानीमा

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (@NHPC@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै

बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च घट्ने भएको छ। बैंकहरुले ब्याजदर घटाउदै लैजादा हाइड्रोपावर कम्पनीहरुले तिर्नुपर्ने ब्याज रकम कम हुने भएकोले उनीहरुको नाफामा सकारात्मक प्रभाव पर्ने देखिएको हो।

नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत

बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले  ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

हाइड्रो कम्पनीमा झेल, महँगोमा सेयर भिडाएर संस्थापक बाहिरिने खेल, बोर्डले प्रतिवेदन नै लुकायो ! (भिडियो) 

काठमाडौँ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये एउटा हाइड्रो  थ्री स्टार हाइड्रोपावर

‘लकइन’ सकिएपछि हाइड्रोबाट बाहिरिन्छन् संस्थापक, फस्छन् सर्वसाधारण

६ जेठ, काठमाडौं । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हाइड्रोपावर कम्पनीका संस्थापक ‘लकइन’ अवधि सकिएपछि संस्थापक सेयर बेचेर बाहिरिने गरेको धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ । उक्त अध्ययन …

८ हाइड्रोपावरको वित्तीय विवरण कस्तो आयो ? तथ्यांकसहित हेरौं

नेप्सेमा सूचीकृत दर्जनौंं हाइड्रोपावर कम्पनीहरुमध्ये हालसम्म ८ वटाले मात्रै चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

नेसनल हाइड्रोपावरको नोक्सानी घट्यो

नेसनल हाइड्रोपावरको नोक्सानी घटेको छ ।

National Hydro Power Company Reports Decreased Q3 Net Loss at Rs. 1.15 Crores, Highlights Surge in Hydro Project Investments

National Hydro Power Company Limited (NHPC) has released its unaudited third-quarter report for FY 2080/2081, revealing a net loss of Rs. 1.15 Crores for Q3. This marks an improvement from the net los...

घट्यो नेशनल हाइड्रोपावरको नोक्सानी

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (@NHPC@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नोक्सानी घटेको छ।