Menu

River Falls Power Limited (RFPL)

Hydropower Listed
Promotor/Local Unlocked on: 2082-02-07 Listed Shares: 7000000 Face Value: NRs. 100

नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० विन्दुमा, ११ अर्ब ८७ करोडको सेयर किनबेच

काठमाडौं। आइतबार उच्च अंकले बढेको सेयर बजार सोमबार २४१ अंकले बढेर २७३० विन्दुमा

NEPSE Settles Today's Session With Minimal 6.78 Points Gain; Others Sector Leads with 2.13% Gain

The Nepal Stock Exchange (NEPSE) witnessed a single-digit gain in today's session, increasing by 6.78 points (0.26%) to close at 2,607.99. This follows a double-digit gain of 12.58 points in th...

बजार घट्दा पनि १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनले कति कमाए ?

काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८१४ अकंले घटेर २६३५०९ बिन्दुमा

जानकी फाइनान्स र रिभर फल्स पावरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ५३२ अंकले बढेर

७ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, अधिकांश विकास बैंक

१७ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से सुस्ताएका बेला ७ कम्पनीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । उच्च विन्दुमा पुगेका कम्पनीमा अधिकांश विकास बैंक सेक्टरका छन् । विकास बैंक समूह ३९ महिनायताकै उच्चतम …

रिभर फल्स पावरको सञ्चालक गुरूङ्गले दिए राजिनामा

काठमाडौं । रिभर फल्स पावर लिमिटेडका संचालक दिनेश गुरुङ्गले आफ्नो पदबाट राजीनामा दिएका छन ।   उनले असोज ४ गते संचालक समितिको बैठक

रिभर फल्स पावरको विद्युत बिक्रीबाट हुने आम्दानी १८ करोड २४ लाख, नाफा ६ करोड १६ लाख

यसको प्रतिसेयर आम्दानी ८.८२ रुपैयाँ रहेको छ । 

विद्युत बिक्री आम्दानी बढेसँगै रिभर फल्स पावर नाफामा

रिभर फल्स पावर लिमिटेड (@RFPL@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म नोक्सानीमा रहेको कम्पनी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।

हकप्रद अनुमति माग्न ६ हाइड्रोपावर कम्पनीहरु पुगे धितोपत्र बोर्ड, कुनको कति आउँदैछ ?

नेपाल धितोपत्र बोर्डमा ६ वटा हाइड्रोपावर कम्पनीहरुले हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेका छन् ।

ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै

बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च घट्ने भएको छ। बैंकहरुले ब्याजदर घटाउदै लैजादा हाइड्रोपावर कम्पनीहरुले तिर्नुपर्ने ब्याज रकम कम हुने भएकोले उनीहरुको नाफामा सकारात्मक प्रभाव पर्ने देखिएको हो।

नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत

बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले  ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

हाइड्रो कम्पनीमा झेल, महँगोमा सेयर भिडाएर संस्थापक बाहिरिने खेल, बोर्डले प्रतिवेदन नै लुकायो ! (भिडियो) 

काठमाडौँ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये एउटा हाइड्रो  थ्री स्टार हाइड्रोपावर