Menu

River Falls Power Limited (RFPL)

Hydropower Listed
Promotor/Local Unlocked on: 2082-02-07 Listed Shares: 7000000 Face Value: NRs. 100

रिभर फल्सले शतप्रतिशत हकप्रद जारी गर्ने

रिभर फल्स पावर लिमिटेड (@RFPL@) ले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।