Menu

Ridi Power Company Limited (RIDI)

Hydropower Listed
Promoter/Local Unlocked on: 2059-09-17 Listed Shares: 23233518 Face Value: NRs. 100

रिडी पावरको हकप्रद निष्काशन तथा बिक्री खुला

रिडी पावर कम्पनी लिमिटेड (@RIDI@) ले आज (फागुन १८ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।