Menu

Upper Syange Hydropower Limited (USHL)

Hydropower Listed
Promoter/Local Unlocked on: 2083-03-22 Listed Shares: 2200000 Face Value: NRs. 100

नेप्से परिसूचकमा २०.७६ अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ७६ अंकले ओरालो लागेर दुई हजार पाँच दशमलव ८३ मा सीमित भएको छ ।