Hot Scripts
आधारभूत शेयरधनीले जारी गर्ने सूचना दोस्रो बजारका लगानीकर्तालाई समेत लागु हुने !
सुधा देवकाेटा पछिल्ला दिनहरुमा दोस्रो बजारमा आधारभूत शेयर बिक्री प्रकृयालाई लिएर ठूलो बहस सुरु भएको छ । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय ल्याएको १५ दिने पूर्वसूचना व्यवस्थाले बजारमा ठूलो बहसको विषय बनेको हो।
वित्तीय संकटतर्फ नेपाल वायुसेवा निगम, सरकारबाटै पौने १४ करोड उठाउन बाँकी !
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) वित्तीय संकटमा परेको छ । ऋण र उठ्न[...]
ब्याजदरको भारले थिचिएको निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड
नेपाल वायुसेवा निगमले लिएको ऋणको उच्च ब्याजदर र सरकारी निकायहरूबाट लिन बाँकी रहेको करोडौँ वक्यौताका कारण निगम आर्थिक संकटमा परेको छ ।
२१ बुँदे निर्देशनः ४ काम प्रक्रियामा, एनआरएन प्रवेश, ऋणपत्र, ट्रेजरी बिल र इन्ट्राडे नियमावलीसहित असोजभित्र सक्नुपर्ने ५ योजनाको काउन्टडाउन सुरु
अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते घोषणा गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ कार्यान्वयनमा नियामक निकायहरूले सक्रियता बढाएका छन्।
विकास ऋणपत्रः विकास वित्तको नयाँ ढोका
दिपेश ढकाल नेपालजस्तो विकासोन्मुख मुलुकका लागि आर्थिक विकासको गति तीव्र बनाउन पर्याप्त वित्तीय स्रोतको उपलब्धता अनिवार्य हुन्छ। सडक, पुल, सुरुङ, जलविद्युत्, प्रसारण लाइन, खानेपानी, सिँचाइ, विमानस्थल, अस्पताल, विद्यालय, डिजिटल पूर्वाधार तथा औद्योगिक संरचनाको निर्माणका लागि ठूलो मात्रामा दीर्घकालीन पूँजी आवश्यक पर्छ।
नागरिक लगानी कोषमा स्वर्णिमले पठाए दुई सञ्चालक, क्षत्री र दाहालले लिए शपथ
काठमाडौं। नागरिक लगानी कोषमा मुकुन्द कुमार क्षत्री र सुमन दाहाल सञ्चालक बनेका
प्रतिनिधि सभाबाट तीन वित्तीय विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
प्रतिनिधि सभाको बिहीवार बसेको बैठकले आर्थिक क्षेत्रसँग सम्बन्धित तीन महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, मन्त्री बादीले राष्ट्रियसभामा मौखिक प्रश्नको उत्तर दिने
काठमाडौं। सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे बस्ने
नेप्सेमा रणनीतिक साझेदार ल्याउन निजी क्षेत्रको जोड, संस्थागत लगानीकर्ता बढाउन कर घटाउनु पर्ने माग
पुँजीबजारको संरचनागत सुधारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रणनीतिक साझेदार भित्र्याउनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ । बजारमा नयाँ वित्तीय उपकरण भित्र्याउन, प्रविधिको विकास गर्न र दोस्रो बजारलाई विस्तार गर्न नेप्सेको संरचनागत सुधार आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिहरूले बताएका छन् ।
आज नेप्सेमा ४ कम्पनीका सूचना: हाथवेको स्पष्टीकरण, सोपानको लक-इनदेखि सयपत्री र रिज लाइनका निर्णय
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बिहान शेयर बजार खुल्नु अघि विभिन्न चार सूचीकृत कम्पनीहरूको महत्वपूर्ण सूचना तथा विवरणहरू सार्वजनिक भएका छन्। जसमा हाथवे इन्भेष्टमेन्ट नेपाल, सोपान फर्मास्युटिकल्स, सयपत्री हाइड्रोपावर र रिज लाइन इनर्जी रहेका छन्।
शेयर हुँदा सकारात्मक र बिक्री गरेपछि नकारात्मक बोल्ने प्रवृत्ति पनि अन्त्य हुनुपर्छ
शेयर बजार सुधारका लागि सरकारले नीतिगत प्राथमिकता बढाउँदै विभिन्न सुधारका कार्यक्रम अघि सारेको छ। तर पनि सुधारका कार्यक्रमले नेप्से सूचकमा प्रभाव पार्न भने सकेको छैन।
सरकारले ८५ ऐन व्युँत्याउँदा आर्थिक क्षेत्रसँग सम्वन्धित २१ ऐन पनि प्रभावित हुने, अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?
सरकारले अध्यादेशमार्फत निष्क्रिय बनाइएका ८५ वटा ऐनका साविकका व्यवस्था पुनःजागृत गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेपछि यसको चर्चा केवल राजनीतिक नियुक्ति र पदमुक्तिमा सीमित छैन ।
Trending
-
1
१५ मिनेटको व्यवस्था ब्युँताउन खोज्दै नेप्से, सर्किट ब्रेकरको सीमा पनि पुनरावलोकन गर्ने तयारी !
• -
2
बोनस घोषणा सहित विन्ध्यबासिनी हाइड्रोपावरले बोलायो साधारण सभा
• -
3
अन्तिम १५ मिनेटको व्यवस्था ब्युँताउन नेप्सेको सिस्टम रेडि, सर्किट ब्रेकर पुनरावलोकन गर्न सकिने भन्दै सेबोनलाई नेप्सेको पत्र
• -
4
Bindhyabasini Hydropower Calls AGM on Kartik 18 to Endorse 5.2632% Dividend FY 82/83; When is the Book Closure Date?
• -
5
Swabhimaan Laghubitta Decides Not To Distribute Dividends of FY 2082/83
• -
6
गुराँस लघुवित्तको शेयरमूल्य समायोजन
• -
7
स्वाभिमान लघुवित्तले लाभांश वितरण नगर्ने
• -
8
फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश घोषणा
•
