आईपीओ निष्कासन ठप्प हुँदा दोस्रो बजारमा आपूर्ति घट्यो, साउनमा तीन कम्पनीको बोनस शेयर मात्र सूचीकृत
काठमाडौं । गत पुस १९ गतेपछि सार्वजनिक निष्कासन स्वीकृत प्रक्रिया प्रभावित बनेको अवस्थामा दोस्रो बजारमा साउनमा तीन कम्पनीको बोनस शेयर मात्र सूचीकृत भएको छ ।















