कोरियन प्रविधीको औषधी उद्योग मिरा बायोटेकले आईपिओ जारी गर्ने, एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता
दक्षिण कोरियाको बिश्वप्रसिद्ध बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजी बृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ । सो कम्पनीले पुँजी बृद्धी र आईपिओ निष्काशन प्रक्रिया अगाडी बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सम्बन्धि सम्झौता गरेको छ ।















