खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न असोज ७ गते बोलायो साधारण सभा
काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै असोज ७ गते वार्षिक साधारण सभा बोलाएको हो । 

.jpg)













