फागुन ८ गते देखि दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुदैं
नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण फागुन ८ गते देखि ११ गतेसम्म काठमाण्डौको भृकृटीमण्डपमा आयोजना हुन गइरहेको छ । यो प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहनेछन् ।














