विद्युत बिक्री आम्दानीसँगै घट्यो कुथेली बुखरीको खुद नाफा
कुथेली बुखरी स्मल हाइड्रोपावर (@KBSH@) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।















