हाइड्रो पीडित लिखुपिके बासी आन्दोलनका लागि काठमाडौंमा
रामेछाप र सोलुखुम्बुको सिमानास्थित लिखु खोलामा निर्माण गरिएको एमभी दुगड समूहद्वारा प्रर्बद्धतित जलविद्युत आयोजनाले स्थानीय जनताका माग सम्बोधन नगरेको भन्दै स्थानीयहरू आन्दोलन गर्न काठमाडौ आएका छन्।














