५ कम्पनीको शेयरमूल्य समायोजन
पुस १७ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा लक्ष्मी सनराइज बैंक (@LSL@), शिवम् सिमेन्ट्स, साग्रिला डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त र साना किसान विकास लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।















