बिमा कम्पनीहरुका लागि घर-जग्गा खरिदबिक्रीसम्बन्धी मापदण्डको मस्यौदा तयार, के-के गरिए व्यवस्था ?
प्राधिकरणले बिमा कम्पनीहरुको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रिया व्यवस्थित तथा पारदर्शी बनाउन स्थिर सम्पत्ति खरिदबिक्रीसम्बन्धी मापदण्ड तयार गरेको हो ।













