नेप्से ०.५९ प्रतिशतले घट्यो, सबै समूहको उपसूचक घट्दा सबैभन्दा धेरै घट्ने व्यापार समूह
काठमाडौं । यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक नेप्से परिसूचक शून्य दशमलव ५९ प्रतिशत (१५ दशम














