लगातार पाँचौं दिन बढ्यो सेयर बजार, फाइनान्समा आकर्षण
२३ पुस, काठमाडौं । मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.१६ अंक बढेको हो । योसहित लगातार पाँचौं दिन बजार बढेको छ । आजको वृद्धिसँगै नेप्से २६४६ मा …














