कर्णाली समस्याग्रस्तपछि सबै विकास बैंकको सेयर मूल्य घट्यो
११ पुस, काठमाडौं । बिहीबार समग्र सेयर बजारको परिसूचक नेप्से बढ्दा विकास बैंक सेक्टर २.४८ प्रतिशत घट्यो । धेरै गुमाउने कम्पनीमा विकास बैंकका लगानीकर्ता अगाडि रहे । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको भोलिपल्टबाटै यसको सेयर कारोबार …















