गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना “गरिमा समृद्धि योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत
गरिमा विकास बैंक लिमिटेड(@GBBL@) कोष प्रवर्द्धक (फण्ड स्पाेन्सर) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (फण्ड म्यानेजर) रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड (Garima Mutual Fund) अन्तर्गत पहिलो बन्दमुखी योजना (First Close-Ended Scheme)को रुपमा एक अर्ब रूपैयाँ बराबरको “गरिमा समृद्धि योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले मंसिर ५ गते स्वीकृती दिएको छ।















