हिमालयन डिस्टिलरीको नाफा ८९ प्रतिशत बढ्यो
७ कात्तिक, काठमाडौं । विभिन्न मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको हिमालयन डिस्टिलरीको नाफा ८९ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले १९ करोड ८८ लाख …















