संस्थापक शेयर अभौतिकरण गर्ने विषयमा निजी क्षेत्रको बिरोध, नियामक मौन
हरिप्रसाद शर्माकेही दिनअघि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)को सञ्चालक समिति बैठकले धितोपत्र बजारमा शेयरको सार्वजनिक निष्काशन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरुको संस्थापक समूहको शेयर अभौतिकरण प्रक्रिया लम्ब्याउने निर्णय गर्यो ।















